ब्रेकिङ स्टोरी « Khabarhub

…त्यसैलै सम्बन्ध जोड्न अहिल्यै हतार नगरौँ

काठमाडौँ - स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्। आफन्तले घरमा कुरा लिएर आएका थिए। अरूले यस्तोसँग के गर्ने होला देख्दा नि जोडी मिल्ने हुनुपर्छ भने तर उनले अरूको कुरा सुनिनन्। कुरा गर्दै जाँदा दुनियाँकै बुझ्ने…