Live on
Your Voice, Your Power
यो इन्टरनेटको युग हो । समाजको हरेक तह र तप्कामा इन्टरनेटको पहुँचले मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको छ । विद्यार्थीदेखि शिक्षक, बालबालिकादेखि अभिभावक अझ भनौँ सम्पूर्ण संयन्त्रमा यसले प्रभाव जमाएको छ । तर, यसको सदुपयोग र दुरुपयोगबीचमा ठूलो खाडल छ । विशेषगरी इन्टरनेटको दुनियाँमा सामाजिक सञ्जालले मानिसको जीवनमा प्रभाव पारिरहेको छ । सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम…