ब्रेकिङ स्टोरी « Khabarhub

‘रवीन्द्र मिश्र राप्रपामा जानुको विकल्प छैन’

अध्यक्ष राजेन्द्र लिङदेङपछि दोस्रो वरीयताको उपाध्यक्ष पद पाउने भएपछि रवीन्द्र मिश्रसहितका विवेकशील साझाका नेताले राप्रपासँग एकता गर्ने भएका छन्। विवेकशील साझाका पूर्व अध्यक्ष मिश्रलाई उपाध्यक्ष दिने सहमति भइसकेको राप्रपा र मिश्र निकट श्रोतको दाबी छ। राप्रपासँग एकता गर्न लामो समयदेखि बहस चलाएका मिश्रले सह अध्यक्षको दाबी गदै आएका थिए। राप्रपामा हाल ६ जना उपाध्यक्ष छन्।…