ब्रेकिङ स्टोरी « Khabarhub

दसैँले सुनसान बन्यो काठमाडौँ

काठमाडौँ– बडादसैँको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो ।  आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा…