Live on
Your Voice, Your Power
नेपालमा रोजगारीका अवसर नपाउँदा दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीका लागि नेपाल छोडिरहेका छन् ।अर्कातिर नेपालमा सम्भावना देख्नेहरु विदेशबाट फर्किएर पनि यहीँ केही गर्ने सोचका साथ अगाडि बढेका छन् । नेपालमा राजनीतिक, सामाजिक तथा अन्य थुप्रै कारणले युवाहरुलाई अलमल बनाइदिएको छ । उनीहरुले भविष्यमा के गर्ने भन्ने पनि निर्णय लिन सकेका छैनन् । यतिबेला विदेश छाडेर…