ब्रेकिङ स्टोरी Archives | Page 716 of 763 | Khabarhub Khabarhub

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ - आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् । पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट…