ब्रेकिङ स्टोरी « Khabarhub

पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न…