ब्रेकिङ स्टोरी « Khabarhub

थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने…