ब्रेकिङ स्टोरी « Khabarhub

न्यायालयमा बिचौलियाको बिगबिगी सुधार्न न्यायिक आयोग बन्नुपर्छ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको छानबिन गर्न बनेको संसदको महाअभियोग सिफारिस समितिलाई महाअभियोग पुष्टि हुने ३४ बुँदे पत्र बुझाएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग पुष्टि हुने प्रमाण समितिलाई ३४ बुँदासहितको पत्र दिएका हुन् । बारको ज्ञापन पत्रमा प्रधानन्यायाधीश जबराउपर नेपालको संविधानको धारा…