ब्रेकिङ स्टोरी Archives | Page 738 of 763 | Khabarhub Khabarhub

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रारम्भिक अग्रता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणना गर्दा उनले २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु…