ब्रेकिङ स्टोरी « Khabarhub

१ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने  नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो । हानगरपालिकासँग गत जेठ २७ गते भएको सम्झौता अनुरूप  काम नगरेको, उपत्यकाको अन्य स्थानमा…