Live on
Your Voice, Your Power
जनकपु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्। सर्लाहीको एक कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरूसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन्। 'पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरूसँग कुराकानी भइरहेको छ, त्यसमा माधवजी,…