Live on
Your Voice, Your Power
काठमाडौँ - रुपन्देहीको रोहिणी खोलामा बस पल्टिँदा घाइते यात्रुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार थालिएको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । - न्युज कारखानाबाट