Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि व्यापक सुधार गरेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार चार स्थान सुधार गर्दै ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट…