Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्रको विषय, एसपीपी सम्झौताबारे प्रचण्डले दिएको अभिव्यक्ति, भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको लगायतका समाचार चर्चामा रहे । तीमध्ये यी हुन् आज दिनभरका मुख्य समाचारहरू: एसपीपीमा सहभागी हुनका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप…