ब्रेकिङ स्टोरी Archives | Page 796 of 825 | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा

भैरहवा - रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएका छन् । यही क्रममा आज बिहान कुवेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट…