Live on
Your Voice, Your Power
काठमाडौं- डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता तिरेका छन् । देशका ठूला उद्योगी/व्यवसायीले राजनीतिक/प्रशासनिक सेटिङमा अर्बौं रुपैयाँ महसुल नतिर्न सक्दो प्रयास गरिरहेका बेला भैरहवा क्षेत्रका मझौला र साना उद्योग सञ्चालकहरूले बक्यौता महसुल जरिवानासहित तिरेका हुन् । २५ प्रतिशत जरिवानासहित यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार…