Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता कायम राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार उनले झण्डै तेब्बर मतले आफ्नो अग्रता कायम राखेकी हुन् । बिहीवार राति दिइएको पछिल्लो अपडेट अनुसार उपमेयरकी उम्मेदवार सुनिताले २४ हजार ५९२ मत ल्याएकी छिन् भने उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७…