ब्रेकिङ स्टोरी Archives | Page 824 of 839 | Khabarhub Khabarhub

शेखर कोइरालाले भने-‘असहमति राख्नेको राजनीतिक जीवन समाप्त पारियो’ 

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा अन्याय भएको गुनासो गरेका छन् । बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भनेका छन्, 'टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक…