ब्रेकिङ स्टोरी « Khabarhub

सातपटक मृत्युलाई जित्ने एक ‘भाग्मानी’!

सन् १९७१ को घटना हो। जूलियन कोएप्के नाम गरेका एक युवा विमानमा यात्रा गरिरहेका थिए। अचानक विमान दुर्घटना भयो। पेरुको जंगलमा खसेर ध्वस्त भएको ‘लान्सा फ्लाइट ५०८’का कूल ९२ यात्रु र चालक दलका सदस्यमध्ये एकजना जूलियन मात्र बाँचे। ९ दिनसम्म जंगलमा भौंतारिएका जूलियनको सकुशल उद्धार गरियो। सन् १९९९ मा अस्ट्रेलियाका बिल मर्गनलाई हृदयघात भयो र…