Live on
Your Voice, Your Power
काठमाडौं - विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । फाइनलमा पुलिसले हुमोविरुद्ध ३–० को सोझो सेटमा जित हात पार्यो । पुलिसले प्रारम्भिक चरणमा पनि हुमोलाई ३–० ले नै हराएको थियो । यो प्रतियोगितामा पुलिसले…