Live on
Your Voice, Your Power
काठमाडौँ - सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बिहान फेरि बस्ने गरी सकिएको थियो। बैठक आज बिहान ११ बजे पुन: बस्नेछ। हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई…