Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द भएको छ । सत्तारूढ दलका नेता देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भारत भ्रमण कार्यक्रम रद्द भएको जानकारी खबरहबलाई दिए । छिमेकी भारत जारी महाकुम्भ मेलाको अवसर पारेर उनी बिहीबार दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले…