Live on
Your Voice, Your Power
काठमाडौँ – सत्तारुढ गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बालुवाटारमा जारी छ । बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंग्याउने तयारी छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४…