ब्रेकिङ स्टोरी « Khabarhub

बंगलादेशविरुद्ध अमिषाको सेलिब्रेसन (तस्बिरहरू)

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा एक गोलले पछि परेलगत्तै जवाफ फर्काएको छ। पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो । नेपालका लागि खेलको ५५ औँ मिनेटमा अमिषा कार्कीले काउन्टर एट्याकका क्रममा गोल फर्काइन् । अहिले खेल १-१ गोलको…