अटो « Khabarhub

महिन्द्राको नयाँ शक्तिशाली र कुशल इन्धन ‘एसपीपप्लस’ ट्रयाक्टर शृंखला नेपाली बजारमा

काठमाडौँ– उन्नत ईएलएस डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपीसम्मका श्रेणीमा शक्तिशाली र कुशल इन्धन ट्रयाक्टर 'एसपीप्लस' शृंखला अब नेपाली बजारमा उपलब्ध गराइएको छ । श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन्…