अटो « Khabarhub

टाटा टिगोर अब चाँडैं ईभीमा आउँदै

काठमाडौँ– नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ। पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै ग्राहकमाझ लोकप्रियता कमायो। गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्तिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो। आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा…