अटो Archives | Page 2 of 26 | Khabarhub Khabarhub

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

ललितपुर - यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आज पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताए । ‘नवप्रवर्तन र भविष्यका लागि सोचेका…