अटो « Khabarhub

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।   विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर करिब ६७०० किलोमिटरको यात्रा पछि थापाथलीस्थित…