उपभोक्ता « Khabarhub

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार एकसय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार पाँचसय रुपैयाँ कायम रहेको थियो । यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले…