उपभोक्ता « Khabarhub

एशियन थाई फुड्सले सार्वजनिक गर्यो ‘डेभिल्स हट चिकेन नूडल्स’

काठमाडौं- नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले मसालेदार नुडल्स 'डेभिल्स हट चिकेन नूडल्स' को शुभारम्भ गरेको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै यो चाउचाउ आजदेखि देशैभर उपलब्ध हुने बताएको छ । एशियन थाई फुड्सका निर्देशक आशिष जाजुले भने, 'यो साधारण तत्कालीन नुडल्स मात्र होइन; यो साहसिकहरूका लागि स्वादयुक्त चुनौती पनि हो ।'  व्यवस्थापकीय निर्देशक महेश…