उपभोक्ता « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।  महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९८०  रुपैयाँमा कारोबार भइरहेको छ । …