Live on
Your Voice, Your Power
पोखरा- प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ आवारोडस्थित इला कम्र्फट होटल एण्ड रिर्साेटबीच व्यावसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सोमबार एक समारोहकाबीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र बैंककातर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबिसीओ) राजु रानाले समझदारी ज्ञापन…