विविध Archives | Page 146 of 151 | Khabarhub Khabarhub

तरकारी बजारको अनुगमन, ७ व्यापारीलाई कारवाही

काठमाडौं- काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको…