Live on
Your Voice, Your Power
काठमाडौँ– सिभिल बैंकले राप्तीको खुरखुरेमा आफ्नो शाखाको उद्घाटन गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घघाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेका थिए । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो । उक्त शाखा उद्घाटन गर्दै राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै…