विविध Archives | Page 105 of 142 | Khabarhub Khabarhub

कोरोना महामारीपछि अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति पुगेको राष्ट्र बैंकको ठहर

काठमाडौं - नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीका कारण नेपालमा अहिलेसम्म १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा केही ठूला परियोजना बाहेक अधिकांश उद्योग, कल–कारखाना वन्द हुँदा दुई महिना हाराहारीमा १ खर्ब ६८ अर्बको क्षति भएको उल्लेख छ…