Live on
Your Voice, Your Power
काठमाडौं- स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् । सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो । ब्रोकरहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ…