Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार वन तथा वातावरण मन्त्रालयका लागि आगामी वर्षका लागि १ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ…