Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ । आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६३१.१७ बिन्दुमा पुगेको हो । आज नेप्से घटेसँगै १७७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आजको कारोबारमा ७ वटा कम्पनीको सेयर…