स्टक Archives | Page 14 of 85 | Khabarhub Khabarhub

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्री गर्ने नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।  बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको छ ।  लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।