स्टक « Khabarhub

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.०२ प्रतिशतले बढेको छ ।  दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ । आइतबार १८५ वटा कम्पनीको…