स्टक Archives | Page 20 of 81 | Khabarhub Khabarhub

आज शेयर बजार बन्द हुने 

काठमाडौं– आज सरकारले सार्वजनिक बिदा दिएका कारणले गर्दा शेयर बजार पनि बन्द हुने भएको छ।  आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।  त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।