Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन चारसय रुपैयाँले बढेर १ लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज…