Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सुरक्षामाथि शंकास्पद प्रश्न उब्जिएको छ । नेप्सेकै उच्चपदस्थ कर्मचारीले युजर आइडी प्रयोग गरेर सेयर बिक्री गरेको तथ्य बाहिरिएको छ । नेप्सेका उच्चपदस्थ कर्मचारीले आफ्नै नाममा टीएमएस एकाउन्टबाट सेयर बेचेको पाइएको हो । यसरी कर्मचारीले डाटा प्रणालीभित्र प्रवेश गरेर कारोबार गरेपछि आम सर्वसाधारणले सेयर मार्केटमा कसरी विश्वास गर्ने र…