Live on
Your Voice, Your Power
काठमाडौं–मंगलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले बढेको छ । सेसनमा नेप्से ०.११ प्रतिशतले बढेर २६४८.३६ विन्दुमा पुगेको छ । उक्त सेसनमा २८ लाख ५१ हजार ३३३ रुपैयाँ बराबरको ३ हजार ४९४ कित्ता शेयर कारोबार भएको छ । उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य…