Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार भएको सेयर कारोबारमा २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार नेप्सेमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा २ सय वटा कम्पनीको सेयर मूल्य बढेर नेप्से ४४.२५ अंकले बढेको हो । सोमबार नेप्से २५४७.६० अंकमा पुगेको छ । नेप्से बढे पनि…