स्टक Archives | Page 6 of 83 | Khabarhub Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेकोमा आवेदन दिन मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ…