स्टक Archives | Page 65 of 80 | Khabarhub Khabarhub

ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट

काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ । योग्य…