स्टक Archives | Page 76 of 84 | Khabarhub Khabarhub

नेप्से ३६ अंकले बृद्धि

काठमाडौं– साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । घट्ने र बढ्ने क्रमका बीच बिहीबार नेप्से परिसूचक ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । सेयर बजार तीन वर्षकै उच्च बिन्दुमा पुगेको हो । कारोबारमा भने बिहीबार पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधबार ४ अर्ब १५ करोडको कारोबारको…