स्टक Archives | Page 8 of 80 | Khabarhub Khabarhub

साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – असारको तेस्रो साता अर्थात् असार १५ देखि १९ गतेसम्म नेपालको शेयर बजारमा उच्च अङ्कको वृद्धि देखियो । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला साताभर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८ अङ्कले बढेको हो । सम्भवतः आगामी साता केन्द्रीय बैङ्कले मौद्रिक नीति ल्याउनेछ । मौद्रिक नीति सकारात्मक…